गजल : के भन्नु छ भन
feather icon प्रकाशन मिती: २०७५ माघ २ गते

नजरको तीर छोड्दा, घायल भो मन
झिमझिम गर्ने परेलीले, कायल भो तन

रित्तियो कि ठोक्रो तिम्रो, भएभर जति
गान्डिवको धनु जस्तै हान जती छन

सम्भालेर पूजा गर्छु, तिम्रा सबै तीर
लागिरन्छ जिन्दगीको, यै हो ठुलो धन

घायल मात्र भाको छु म, प्राण लिनेगरि
मुटुमाथी किला ठोक, उचालेर घन

रिसिबी जे जती छन, तिम्रा मनभरि
साधु बनी सुनिरन्छु, के भन्नु छ भन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016