अल्लारे
feather icon प्रकाशन मिती: २०७७ असोज ५ गते

अल्लारे त्यो बैँस तिम्रो ढ​लेप​छि के काम्?
मेट्नै न​पाइ प्यास यो दिल ज​लेप​छि के काम्?
र​ह​र छँदै आउ न​ प्रिय​ अङ्गालोमा बेर​
घोक्रिएर​ भित्र​भित्रै ग​लेप​छि के काम्?
मायाप्रिति मोज​म​स्ति गुप​चुप हुँदै राम्रो
ब​जार​भ​रि दिउँसै ह​ल्ला च​लेप​छि के काम्?
ख​न​जोत म​ल​ज​ल ग​र्न​ प​नि बाँझो खेत नै राम्रो
ग​राभ​रि अर्कैको फ​ल फ​लेप​छि के काम्?
आँखा ओच्छ्याइ बाटोभ​रि प​र्खिएर​ ब​सेँ
आँउदै न​ आइ निष्ठुरिले छ​लेप​छि के काम्?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016