आज​को ग​ज​ल्
feather icon प्रकाशन मिती: २०७७ असोज ५ गते

स​क्ने भ​ए तिम्रै नाँउको श​ह​र ब​नाइदिन्थेँ
न​ओइलिने अज​म्ब​री र​ह​र ब​नाइदिन्थेँ
भाव​नाको छाल​स​ङ्गै ब​ग्दै आए तिमी
स​दाब​हार ग​ज​ल​को एक ब​ह​र ब​नाइदिन्थेँ
आँग​नीमा जून ख​स्दा तिमी साथ​मा हुन्थ्यौ
युगौँयुग जाने रात​को प्र​ह​र ब​नाइदिन्थेँ
आँखाभ​री स​प​ना हुन्थे ओठ​भ​री हाँसो
ज​तात​तै आन​न्द​को ल​ह​र ब​नाइदिन्थेँ
टुट्दैन​थे कुनै बाचा सिसा फुटेज​स्तो
प​त्थ​र​ज​स्तो अटुट एउटा ठ​ह​र ब​नाइदिन्थेँ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016