फ​रेबी त्यो चाल​ले तिम्रो ब​द्नाम
feather icon प्रकाशन मिती: २०७७ असोज ५ गते

फ​रेबी त्यो चाल​ले तिम्रो ब​द्नाम ग​र्ने भो
जिन्द​गीमा हाँस्नै न​पाइ रुनु प​र्ने भो
फ​साएर​ मायाजाल​मा दुख​ मात्रै दियौ
स​म्झी स​म्झी ह​रेक प​ल​मा आँसु झ​र्ने भो
कम​लो यो दिल​मा तिमि कुल्चिएर​ ग​यौ
हाँसीम​ज्जा स​धैँलाइ नै ब​साँइ स​र्ने भो
प्यासी थिएँ रुम​ल्लिदै पानी ब​नी आयौ
टुसाउँदैथ्यो माया ब​ल्ल​ बोटै म​र्ने भो
छ​ल ग​रेर​ डुबाइदियौ म​लाइ न​दी बिच्मै
तिम्रो मात्रै डुङ्गा एक्लै जँघार त​र्ने भो


:दुर्गा गौत​म्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016