भिन्ना भिन्नै
feather icon प्रकाशन मिती: २०७७ असोज ५ गते

भिन्ना भिन्नै मान्छे बिक्ने भिन्नै ब​जार य​हाँ
नाता जोड्ने स​य​ होलान लुट्ने ह​जार य​हाँ
मैलो च्याद​र ओडेर​ रोज आकास रुने ग​र्छ​
ब​गेप​छि खोलाले नै भुल्छ​ ब​ग​र य​हाँ
छोड्देउ भैगो मुक्ति खोज्दै म​ठ्म​न्दिर धाउन​
पूजारी नै लुकिलुकि चोर्छ​ न​ज​र य​हाँ
ब​स्न​लाइ त​ इश्व​र प​नि लुकेरै न​ ब​स्छ​
ड​राउन​लाइ ब​नेका छ​न लाखौँ औजार य​हाँ
भ​न्न​लाइ त​ आँफुलाइ बुद्ध​ भ​न्छौ त​र​
थ​री थ​री भाउमा बिक्छ​न तिम्रा बिचार य​हाँ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016