कहिले भाग्छ​ ड​र
feather icon प्रकाशन मिती: २०७७ असोज ६ गते

कहिले भाग्छ​ ड​र , त्रास कोरोनाको कह​र यो
कहिले खुल्छ​न ब​जार अफिस कहिले खुल्छ​ श​ह​र यो
कति ब​स्नु निसास्सिएर​ ब​न्दी जीव​न घ​र​भित्रै
जोश जाँग​र म​रिस​के ब​न्दि भ​यो र​ह​र यो
त्रास​दि र​ आतंकले ड​राइ ड​राइ कति बाँच्नु
ओइलाइस​के स​प​ना सारा कम​जोर भ​यो ठ​ह​र यो
घुम्न​ जाँउ कता जाँउ ग​रौँ केहि काम छैन​
कहिले ह​ट्छ​ आल​स्य​ र​ अल्छिप​न​को ल​ह​र यो
सुत्दा सुत्दा ड​राएर​ भागिस​क्यो निन्द्रा प​नि
लाग्न​ थाल्यो ब​र्षौँ ज​स्तो अब​ त​ एक प्र​ह​र यो
कहिले भाग्छ​ ड​र त्रास कोरोनाको कह​र यो
कहिले खुल्छ​न ब​जार अफिस कहिले खुल्छ​ श​ह​र यो।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016