feather icon प्रकाशन मिती: २०७७ असोज ६ गते

म मिसाइलहुँ एउटा, तिम्रो दिलमा पड्की दिन्छु
म ढुक्ढुकीहुँ एउटा, तिम्रो दिलमा धड्की दिन्छु

नपौडिदेउ तिमी ,मेरो मन भित्र
नदौडिदेउ तिमी ,मेरो तन भित्र
बल्छिहुँ म एउटा, तिम्रो दिलमा अड्कि दिन्छु

म मिसाइलहुँ एउटा, तिम्रो दिलमा पड्की दिन्छु
म ढुक्ढुकीहुँ एउटा, तिम्रो दिलमा धड्की दिन्छु

लगाई मीठो मायाँ, छोडी गयौ भने
पिरतिको बन्धन , तोडि गयौ भने
अभावहुँ म एउटा, तिम्रो दिलमा खड्की दिन्छु

म मिसाइलहुँ एउटा, तिम्रो दिलमा पड्की दिन्छु
म ढुक्ढुकीहुँ एउटा, तिम्रो दिलमा धड्की दिन्छु

एन पी खतिवडा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016