भजन
feather icon प्रकाशन मिती: २०७७ पुस ११ गते

सिंहासन चल्मलायो ढल्छजस्तै ठानें।
शत्रुआई वरिपरि घेरेजस्तै माने।
निधो गर्यो मनले....
ठोक्छुबरू घनले,गर्गरभन्यो मनले...हरिहरी..
फोरिदिन्छु टाउकोभनी घनलिई ठोकें।
फर्किएर यतै आयो आफैं जिब्रो टोकेँ।
यस्तै रैछ सन्सार...
फालेपछी हाम,कि वार होला कि पार....हरिहरी...

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016