आसामीले बेइमानगरे जमानीले तिर्नुपर्छ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २४ गते

आसामीले बेइमानगरे जमानीले तिर्नुपर्छ।
प्रायश्चित गर्नुपर्छ कानुनमा छिर्नु पर्छ।
 
फोहोर गरिसके पछि सफागर्न थाल्नुपर्छ।
घीनमान्ने कुराहुन्न सोहोरेर फाल्नुपर्छ।
 
एककाँटी सलाइले सन्सारनै पोल्नसक्छ।
औषधि र इलाज मिले लाटोपनी बोल्नसक्छ।
 
मरिसकेपछी मान्छे रोएपनी फर्किदैन।
संस्कारादि थाल्नुपर्छ समयले पर्खिदैन।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016