दाइजो
feather icon प्रकाशन मिती: २०७७ चैत्र २४ गते

दाइजो दिई दिई लोग्ने किन्नु परेन खुशी लाग्छ
सिक्री लाइदिएर सासू चिन्नु परेन खुशी लाग्छ
 
हजुरअामाले पनि यो फूल फुलेको हो भन्नू भो
तर्तरी हुँदै छाउगोठतिर हिन्नु परेन खुशी लाग्छ
 
ससुरा बुहारी सबैलाई एउटै कसौडीमा खाना पाक्थ्यो
बुहारी विशेष छुट्टै अाँटो पिन्नु परेन खुशी लाग्छ
 
छोरी छोरी जन्मिए भगवानका कृपाले भनौ
छोरा खोज्दै सौता सौती निफिन्नु परेन खुशी लाग्छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016