पछुतो
feather icon प्रकाशन मिती: २०७७ चैत्र २४ गते

म नौनी झैँ लाग्ने नरम कमलो बन्छु कसरी?
म रातीगेडी झैँ नयन बिच अड्कन्छु कसरी?
 
यसै यो बेलामा पवन पनि खै छैन सँगमा
म मेची कालीको गगनभरि फैलन्छु कसरी?
 
सबै मेरा काला कलुषित खराबी छिरलियो
अझै ती दैलामा मत मत भनी भन्छु कसरी?
 
गयो क्यारे कुर्सी हडबड गरेँ खै लहडमा
अहो !कस्ता नाफा महल हल बिर्सन्छु कसरी?
 
म खैला बैलामै समय भयमा छु अझ पनि
उछिन्ला तेस्राले र थकथक तड्पन्छु कसरी????

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016