बुहारी
feather icon प्रकाशन मिती: २०७७ चैत्र २४ गते

असल मान्छेलाई अलामले होइन जिम्मेवारीले उठाउँछ
जस्तो कि किसानलाई सधैं नै खेतबारीले उठाउँछ
 
भान्सामा पनि मोबाइलमै ब्यस्त हुने नारीलाई
पत्पती भाँडो डढे पछिको तरकारीले उठाउँछ
 
एउटै कुरालाई लिएर हजारौँ असरल्ल वहस चल्छन्
जवाफसहितको सवाल त समझदारी बिचारीले उठाउँछ
 
रोडबाट उछिट्टिएको यात्रुवाहक सवारीमा पनि
दिन बाँकी हुने कुनै एउटा मुन्टो बिमारीले उठाउँछ
 
सदनमा अाफ्नो सीमामा जुहारी खेल्छन् बुहारीहरु
सत्य सीमाङ्कनको कुरा त बरु विहारीले उठाउँछ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016