मौसमी बाजा
feather icon प्रकाशन मिती: २०७७ चैत्र २४ गते

ए मौसमी बाजा लुके रे सदनमा
म राजा म राजा ढुके रे सदनमा
 
तँ पल्लाघरे होस् म हुँ यस घरको
म बस्छु तँ जा जा फुके रे सदनमा
 
यता अाम जनले चुनी वाममार्ग
प्रमोदित खाजा थुके रे सदनमा
 
ऊ कच्चा,ऊ टुक्का,ऊ पुच्छ्रे कसैको
म भक्त र ताजा भुके रे सदनमा
 
र जाँतो ठुँगे झैँ ठुँगी देशलाई
गराएर धाँजा चुके रे सदनमा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016