अब कहिले नि सपनामा तिमी नआइ दिए हुन्थ्यो
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

अब कहिले नि सपनामा तिमी नआइ दिए हुन्थ्यो ।
गाइनेले हाम्रो माया दोबाटोमा नगाइ दिए हुन्थ्यो ।
 
कुराएका दिन भुल्यो , कति आँसु झरे होला मेरा ,
अन्त फेरि झुठो माया साइनो नलाइ दिए हुन्थ्यो ।
 
महल खोज्नु थियो ,झुपडीको अर्थ खोज्नु किन ,
देउता भाकी झुठो कसम अब नखाइ दिए हुन्थ्यो ।
 
बिर्सु भन्छु त्यति त्यति याद किन आउँछ तिम्रो ,
अब कहिले मन मन्दिरमा मेरो नछाइ दिए हुन्थ्यो ।
 
जानी बेला खुसी भयौ , सक्छु भन्थ्यौ भुल्नलाइ ,
रमाउनु शहरतिर बलेसिमा मेरो नधाइ दिए हुन्थ्यो ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016