अब तिम्ले तिम्रा मेरा कथा लेख्न छाड्नु पर्छ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

अब तिम्ले तिम्रा मेरा कथा लेख्न छाड्नु पर्छ ।
भिज्न दिदै छु आँखा अब सेक्न छाड्नु पर्छ ।
 
हिजो खुसी आज रोदन भोलि कस्ले देख्छ ,
खुसी हुन्छौ पक्कै नि धर्ती टेक्न छाड्नु पर्छ ।
 
अनिधो नि हुन्न अब , निद्रा मेरा दुश्मन हुँदा
आए होलान सपना हो भो देख्न छाड्नु पर्छ
 
सम्झनामा आउने दिन भुल्न कहाँ सकिन्न र ,
हुट्टिट्याउले झै आकाश थेग्न छाड्न पर्छ ।
 
कति काटे मैले तिम्रा लागि उकाली र ओराली,
हिंड्न देउ अब बाटो तिम्ले छेक्न छाड्नु पर्छ ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016