आउछु आउछु भनेर ढाटयौ र पो रोए
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

आउछु आउछु भनेर ढाटयौ र पो रोए ।
बैना देको मुटु अन्तै साटयौ र पो रोए ।
 
जब देखे तस्बिर अरु सगै जोडिएको ,
बधाई दिन फोन गरे काटयौ र पो रोए ।
 
कल्पिएर जिवनका रहरहरु बुन्दै गर्दा ,
झुक्याएर चोया अन्तै बाट्यौ र पो रोए ।
 
कसम भुलि झुठो बोल्न बानी नै रै छ ,
किन हो आफ्नै थुक चाटयौ र पो रोए ।
 
उचाइमा पुग्ने तिम्रा अभिलाषाहरुले हो,
आफ्नु इमान आफैले छाटयौ र पो रोए ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016