उनले मैले नुहाउने पानी थ्यो एउटै
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

उनले मैले नुहाउने पानी थ्यो एउटै ,
सगॅ- सगै रात काट्ने सिरानी थ्यो एउटै ।
 
दुनियाले जे-जे देखुन हाम्रो आॅखाभरि,
गुलाफको थुङ्गा जस्तै जवानि थ्यो एउटै ।
 
अनयासै मध्येरातमा निन्द्रा खुल्दा खेरि,
एकै नजर हेर्नै पर्ने बानी थ्यो एउटै ।
 
लैला-मजनु, मुना-मदन जे-जे भने पनि,
हाम्रो प्रेमको अलगै कहानी थ्यो एउटै ।
 
प्रकृतिको रिती उही, शरिर दुई होला,
रगत भरि माया बग्ने खानी थ्यो एउटै ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016