उषा देखी सन्ध्या सम्म सेवामा जुटेको छु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

उषा देखी सन्ध्या सम्म सेवामा जुटेको छु
दिनको उज्यालो प्यावा बनाइ राखेको छु ।
 
हास्दैन जुन कहिल्यैं दाग देखाएँ पछी
उसै गरि मुस्कान घुम्टो भित्र थुनेको छु ।
 
पाँउमा खिल पल्टिएँ पछी बैशाखी रोंजे
जब बिसालु काँडा झिंके पछी हाँसेको छु ।
 
खुसी के हो पिंडा के हो छुट्याउन गारोभो
कहिले त लाग्छ अन्जान्मा दिल भाचेको छु ।
 
पत्थरमा दु:ख लेखी फ्याँके लौं सागरमा
किनकी दु:खले मोती टिपेको हेरेको छु ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016