उसैत जलेको मुटु फेरि औंशिबोकेर आईदियो
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

उसैत जलेको मुटु फेरि औंशिबोकेर आईदियो
चिरायू कहाँ रह्यो र माया चिरागबनि छाईदियो
 
मखमली जस्तो चाहे माया कहिल्यै नओल्याउने
बुझेन प्रीत पारिजात संगै उषामा खसाईदियो ।
 
सोचेथे एउटै रंग भैँ एउटै बृक्षमा रङ्गिन्छौं सधैं
परागी बिकिरणले अर्कै रंगको फूल फुलाईदियो ।
 
अनि ईश्वरको यहीँ इच्छा भयो म आधा तिमी पूरा
मलाई छक्याई त्यस्ले सफेद रंगमा पर्खाईदियो ।
 
अरे बुझिनछु मैले श्रिङ्गारिक मक्ता लेख्नु रहेछ
मेरो बिरहको मतला थियो हासिहासी गाईदियो ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016