उस्को दुखको बेला धोका दिने बानी रहेछ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

उस्को दुखको बेला धोका दिने बानी रहेछ ।
आँसु थिए मेरा उस्का लागि पानी रहेछ ।
 
ताप्यौ होला जलाएर मेरा मन मुटु तिमिले ,
जलेका बिश्वास उस्का लागि खरानी रहेछ ।
 
प्यास मेट्ने मात्र चाहामा भुलायौ कि कतै,
थिएन मेरा चाहा उस्का मात्र जवानी रहेछ ।
 
देउतालाई साक्षी राखी खाएका कसमहरु ,
धरोधर्म झुठको उस्का हातमा खानी रहेछ ।
 
अफ्ट्यारो भो सुत्नलाई हेर्दै थिए सिरानिमा,
मेरा भावनासङ्ग खेल्ने उस्का चलानी रहेछ ।
 
सडकमा थे आज पनि सडकमै छाडि गयौ ,
मेरो माया चुथ्यो उस्को माया घरानी रहेछ ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016