उस्ले अलिकति याद छोडेकि रै छ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

उस्ले अलिकति याद छोडेकि रै छ ।
खाएका कसमहरु हो तोेडेकी रै छ ।
 
आकाक्षा पुर्याउन सक्दैन भनेर त,
पक्कै नि अन्तै नाता जोडेकि रै छ ।
 
अपांग थिए होला धनले उस्का लागि,
दोबाटोमा पर्खाएर बाटो मोडेकि रै छ ।
 
कसरी सकिन होला हास्दै थिइन रे ,
दुखाएर जान मेरो मुटु गोडेकि रै छ ।
 
आज सडकमा देखेका थिए रे सङ्गिले,
लाज छोप्न मझेत्रो पनि ओढेकि रै छ ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016