उस्ले कति सजिलै बिर्सिएर जाउ भनी
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

उस्ले कति सजिलै बिर्सिएर जाउ भनी।
जिन्दगी भर बिरहका गित गाउ भनी ।
 
चुहेको थ्यो सपनाहरु मेरो बिश्वासमा ,
सक्छौ भने डोलि चडाउन आउ भनी ।
 
भिजेको गाला कतै देखिन होला र त ,
चिम्लिएर परेलाले आँखा छाउ भनी ।
 
हाँस्दै ओडिन रे पराइको घुम्टो हिजो ,
बिर्सि बाचा सिन्दुर अर्कैको लाँउ भनि ।
 
कसरी सकिन हो निम्तो पठाउन उस्ले,
नाच्दै लाम लागेर भोज पो खाउ भनी ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016