उस्ले हिजो छोडेर पो के पाई
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

उस्ले हिजो छोडेर पो के पाई ।
बाटो अन्तै मोडेर पो के पाई ।
 
कति जुठो रै छ वाचाहरु पनि,
अन्तै नाता जोडेर पो के पाई ।
 
खुसी थिए खुसी नै छु अझै नि,
रमाउन हाँसो चोरेर पो के पाई ।
 
फुल्छु भन्थी मनको बगैंचामा,
दुखाइ मुटु गोडेर पो के पाई ।
 
बाकी राख्न मन नभएर आँसु ,
आँखा बाट झोरेर पो के पाई ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016