कति मन दुख्दो हो आज ,हिजो लेख्दा पो
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

कति मन दुख्दो हो आज ,हिजो लेख्दा पो ।
चहराउदो रै छ खाटा बस्या, घाउ सेक्दा पो ।
 
कति महान छौ रे तिमी सुन्ने गर्छु कहि कतै ,
खुसी हुनु पर्ने सधै दियो ,बाल्दै छेक्दा पो ।
 
अजम्बरी कोहि छैन दुई दिने चोला भन्थ्यौ,
बिर्सिएछौ पक्कै तिम्ले आज ,फुल टेक्दा पो ।
 
कस्ले जित्छ कस्ले हार्छ लेखाजोखा हुनुहुन्न,
बिचलित भए होला तिम्रा ,याद फ्याक्दा पो ।
 
अब देख्दिन भन्छु कहिले तिम्रा सपना हरु ,
रुन्न मन कहिले तिम्रो खुसी ,सधै देख्दा पो ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016