कती बेला गर्दन झुकाउछ भनी बस्छ मान्छे
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

कती बेला गर्दन झुकाउछ भनी बस्छ मान्छे
त्यसै बेला छप्काउछु भनी कम्मर कस्छ मान्छे ।
 
एउँटै बाटो हिड्दा उस्लाइ साँगुरो हुन्छ किन
अनित खुट्टा तान्ने फोहोरि काममा फस्छ मान्छे ।
 
चोरको खुट्टा काट भन्दा चोर डग्दैन आज्कल
बरु आफै खुट्टा काट भन्दै समुह पस्छ मान्छे । ।
 
देखिन मैले सरिफ लाई पबित्र ठाउँ आज
हत्यारा पनी साधु झै बन्न खरानी घस्छ मान्छे ।।
 
नामकै लागी त मान्छेले दया बेचिदिन्छ यहाँ
कानुन किनी पापिलाइ न्याए दिन खस्छ मान्छे ।17

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016