कसरी बोलाउँ भन तिमी गगन चुमेको मान्छे
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

कसरी बोलाउँ भन तिमी गगन चुमेको मान्छे
म भने सुकेको पत्कर झै भुइमा झरेको मान्छे ।
 
भन्छौ अरे प्रगतिको बिन्दु छोइसके बाँकी छैन
म भने बेबारिसे भै गन्तब्य खोज्न हिडेको मान्छे ।
 
तिम्रो प्रगतिको सुन्दर्तामा म त कुरुप छु हेर
अझै घृणा नगरन भखर गोडा टेकेको मान्छे ।
 
तिम्रो लागी ताली बज्दा मेरो पनि थप्नखोजे तर
ताल मिलेन ,किस्मतको हिम्पातले ठेलेको मान्छे ।
 
किन डगमगाउँछौ हातमा चन्द्र सुर्य लिएँर
म भने कर्मेको भेलमा ठुटो झै तैरिऐको मान्छे ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016