कहि कतै झुक्याएर माया लाउछौ कि तिम्ले
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

कहि कतै झुक्याएर माया लाउछौ कि तिम्ले ।
दोबाटो र गल्लीमा छाया पाउछौ कि तिम्ले ।
 
गजल लेखे गित लेखे तिम्रा मेरा कथाहरुको,
चौतारीमा बसि खै कहिले गाउँछौँ कि तिम्ले ।
 
भिजायौ होला तनलाई प्यासी भै छाल बाट ,
चुहिएका मनका छानाहरु छाउछौ कि तिम्ले ।
 
छैनन् यहाँ देबि देउता पाए काली ढुङ्गा हरु ,
मेरा लागि मन्दिर मस्चित धाउछौ कि तिम्ले ।
 
रुखो होला सक्दिनौ गोडमेल गर्न मुटु मेरा,
फुलाउन मनमा हलो कतै दाउछौ कि तिम्ले ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016