किन हो यो दुखी लाई दाइजो लिइन उस्ले
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

किन हो यो दुखी लाई दाइजो लिइन उस्ले ।
निष्ठुरी रै छ मायाको छिटो नि दिइन उस्ले ।
 
माया कति दिएकै थिए, नशा बनाएर गै उ ,
यादमा आँसु पिउथे म, तर थोपा पिइन उस्ले ।
 
कतिकति फाटे यहाँ मन ,मस्तिष्क ,आशाहरु ,
च्यात्तिएर फ्याकिए म , तेहि पनि सिइन उस्ले ।
 
छट्पटिदै पक्कै पनि कति रात कति दिन बिते ,
महलमा रमाउदै र पनि खुसी ले जिइन उस्ले ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016