के पायौ र सुक्या घाउ खाटो कोट्याएर
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

के पायौ र सुक्या घाउ खाटो कोट्याएर ।
सगै हिड्ने चाहा मारी बाटो छोट्याएर ।
 
डोलि चढि रमाउदै काट्यौ गाउँ जुनेलि मै,
मेरो लागि बनायौ नापि भाटो चोइट्याएर ।
 
कर्म काण्ड पूरा गर्न बटुलेछौ साथी सङगी,
रमायौ होला दोबाटोमा काट्टो घोपट्याएर।
 
गोहि आँसु किन झार्यौ गुमस्याएर खुसिहरु ,
गयौ किन तिमी चिता बस्ने माटो चोख्याएर ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016