खुसी नै छु तिमी आर्कै को अङ्गालोमा देखेपछि
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

खुसी नै छु तिमी आर्कै को अङ्गालोमा देखेपछि ।
तिम्रा मेरा कथाहरु आज कथाकारले लेखेपछि ।
 
कस्लाइ दोष दिनु र भाग्य नै खोटो हुन्छ जस्को,
छैटिमा कर्म लेख्ने भाबिलाइ अध्यारोले छेकेपछि।
 
हो नि बालुवाको घर रैछ भाडाकुटी खेल्दा हाम्रो ,
भत्किनु नै थियो पक्कै तिम्रा आकाक्षा टेकेपछि ।
 
रुजेको थिए होलान आँसुले मेरा हर बिश्वास हरु ,
हर्सिदैछु सुके आज आस्था मेरा भरोसा सेकेपछि।
 
ईश्वरपनि पराइ हुन्छन भन्ने लाग्दो हो र कस्लाइ ,
जित्यौ दौड तिमिले लडे म दैबले नि नछेकेपछि ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016