गित, गजल मेरा पढ्दा मन तिम्रो दुख्दैन कि
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

गित, गजल मेरा पढ्दा मन तिम्रो दुख्दैन कि ।
रुमाल दियौ उपहार घामले पनि सुक्दैन कि ।
 
कहि कतै हो दोबाटोमा जम्का भेट हुँदा खेरी ,
भुलाउला मन अन्त कतै तिम्रा शिर झुक्दैन कि ।
 
भावनामा रुमल्लिदा कस्ले देख्छ भन्ने आशमा,
तिमिले दिएका चोटहरु कहि कतै लुक्दैन कि ।
 
बिर्याउन याद हिजो आज नशा बिच रमाउला ,
सम्हालेर राख्दा आँसुहरु पिउन पनि पुग्दैन कि ।
 
सम्पन्नताको रापमा भावानाको मुल्य तोक्नु रैछ,
बिकाउ सम्झी दाम राख्नु अब मुल्य चुक्दैन कि ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016