घृणा सबैले गरे पनि मलाई, तिमिलाइ वा वा गरून
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

घृणा सबैले गरे पनि मलाई, तिमिलाइ वा वा गरून ।
भाग्यमा कालो भए नि मेरो ईश्वर तिम्रा दाहिने परुन ।
 
समाजले मलाइ दोषी नै ठानुन ,हर्सिदै भै बस्यौला ,
निर्दोष भै बस्नु तिमी एकान्त मै आँसु मेरै नै झारुन ।
 
अरुलाई पिडा दिइ यहाँ आफूलाई खुसी मिल्दो रैछ,
जानिन दिन खुशी मैले ,खुसी तिम्रा भागमा सरुन ।
 
बिश्वास र माया गर्ने को यहाँ सधै नै हार हुदो रहेछ ,
तिम्रो जितमा सबैले तिमिलाइ फुलै फुलले छरुन ।
 
छाड्नु नै र छ, खप्ने छु दोष जति मलाइ दिएर जाउ ,
स्वागतमा तिम्रो संघारमा सधै जोर कलश भरुन ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016