छिया छिया भयो दिल बदलिएछ तिम्रो सुमन
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

छिया छिया भयो दिल बदलिएछ तिम्रो सुमन ।
खुसी भै दिल खेकाउ जल्दिएछ तिम्रो सुमन ।
 
कति - कति झुठो भए , जुठो भए तिम्रा लागि ,
सक्छौ सिर उच्च राख ढल्दिएछ तिम्रो सुमन ।
 
सम्हालिन सकिन कि , आँसु बगे खोला सरि ,
शीत झै थोपा - थोपा झर्दिएछ तिम्रो सुमन ।
 
दुई किनार भयौ होला नाउ थेन हाम्रा लागि ,
हाँसो फेर्न तिम्लाइ छाडि तर्दिएछ तिम्रो सुमन ।
 
बाचा हार्यौ तिम्ले कति , कसम भुल्यौ तिमी,
बिर्सन सक्छु भनी हो , गल्दिएछ तिम्रो सुमन ।
 
लेख्दिन भो अब हिजोका तिम्रा मेरा कथाहरु,
देख्दिनौ अब तिम्रा गाउँ सर्दिएछ तिम्रो सुमन ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016