जतन गर्न खोज्दा खोज्दै पोख्खिएर गै
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

जतन गर्न खोज्दा खोज्दै पोख्खिएर गै ।
मुटुमा चोट लगाएर किन ठोक्किएर गै ।
 
बजे होलान आगनमा नर्सिङ्ग र दमाहरु,
फुल र अक्षताले पर्सदै थिए रोकिएर गै ।
 
खुसी खोज्न कहि कतै पुग्दिन भो भने,
रंगिएर सिन्दुरमा अर्काको तोकिएर गै ।
 
बिर्सनु खुसी उस्को दोस मेरै माया गर्नु ,
महल र दौलत सङ्ग किन जोखिएर गै ।
 
सम्झिनु पर्ने हो बाचा कसमहरु उस्ले ,
बिर्सन्छु भन्दै थिए किन झोक्किएर गै ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016