जबर्जस्त तिमिले भुल्न भन्यौ मलाई
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

जबर्जस्त तिमिले भुल्न भन्यौ मलाई ।
आँसु लुकाइ किन खुल्न भन्यौ मलाई ।
 
बिर्सिय भनी तिम्ले खबर पठाइ छौ नि,
हाँसेर नि समाजमा डुल्न भन्यौ मलाई ।
 
निमोठे कै हो तिमिले कोपिला निर्दयी ,
सुबास दिदै पहरामा फुल्न भन्यौ मलाई ।
 
भोक मिठो कि भोजन भन्नू नपर्ला मैले,
मिठास भै कहि कतै घुल्न भन्यौ मलाई ।
 
हो अब कहिले देख्ने छैन्यौ तिमी पनि,
बादल सरि हावामा झुल्न भन्यौ मलाई ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016