जुन पोखीएको रातमा छु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

जुन पोखीएको रातमा छु,
हो , उनैको मातमा छु ।
 
मलाई सधै झड्का दिने,
लाग्छ उनकै हातमा छु ।
 
चारै तिर खुसी छर्ने ,
अॅगालो को खातमा छु ।
 
शब्द सुके स्वार सुके ,
मौन -मौन बातमा छु ।
 
पोखीएझै छुताछुल्ल ,
मिठो मिठो घातमा छु ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016