जे देख्यौ त्यही भनेकी हौ चित्त दु:खाइन मैले
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

जे देख्यौ त्यही भनेकी हौ चित्त दु:खाइन मैले ।
दुखेको थियोे मुटु उघारी देखाए लुकाइन मैले ।
 
जित्यौ तिमिले पक्कै झुक्याएर होइन होला नि,
हारे जितेर पनि पक्कै शिर आज झुकाइन मैले ।
 
कति थिए चाहाना तिम्रा छुट्याउनु गल्ती मेरा ,
बिश्वास बुझेको थिए र समाजमा थुकाइन मैले ।
 
तिम्रा आँखाले सकेन कि सकिन मन ले पनि ,
मेरा लागि अमूल्य हौ र त मुल्य चुकाइन मैले ।
 
कति कसम झुठा भए कति बाचा जुठा होलान,
सम्हालेर राखेँ दोबाटो मा बिश्वास लुटाइन मैले ।
 
रछ्यानमा फ्याकिएको हुन्न रै छ नाता साइनो ,
देखे झै तिम्रा मन अजम्बरी नाता छुटाइन मैले ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016