झस्किएर सम्झि दिन रात रुदै छौ कि सानु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

झस्किएर सम्झि दिन रात रुदै छौ कि सानु ?
सिरानिमा तस्बिर राखी छुदै छौ कि सानू ?
 
बाध्यताले मुग्लान जाने रहर कस्लाइ हुन्छ र,
आँसु झारी कोमल गाला धुदै छौ कि सानू ?
 
छोरा र घोडाको कर्म थाहा कस्लाइ हुदो हो,
क्यालेन्डरमा रेखा लगाइ गुन्दै छौ कि सानू ?
 
दोबाटोमा आँखा पुर्याइ हेर्दै हौलि बाटोहरु ,
आज भोक बिर्सी कमजोर हुँदै छौ कि सानू ?
 
मुस्कान हेरि तिम्रा तन मन सम्हादै छु मैले पनि,
पिरोल्ने छ अनिधोले आँखा मुन्दै छौ कि सानू ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016