झुठो माया गर्ने रैछिन उ रमाएर गै
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

झुठो माया गर्ने रैछिन उ रमाएर गै ।
कसम तोडी अर्कै हात समाएर गै ।
 
केनै भन्न सक्थे र मैले दुखी हुँदा म,
दोषहरु जति मै माथि खन्याएर गै ।
 
बिर्सन सक्छु म पनि मैले भने कै हु ,
बिश्वासघातको पगरी नि थमाएर गै ।
 
सिर मा होइन फेदमा झाङ्गिनु पर्थ्यो ,
भाचिनु रै छ र त सिरमा झाङ्गिएर गै ।
 
सुन पानी छर्किनु पर्दैन नि तिनिलाइ ,
नग्याउन सकिन आफू नै नाङ्गिएर गै ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016