ढुक्क हुनु तिम्रो मनमा बास माग्दिन अब
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

ढुक्क हुनु तिम्रो मनमा बास माग्दिन अब ।
जिन्दगी यस्तै रहिछ खास मान्दिन अब ।
 
खेल्यौ मेरा हर स्पन्दन सित जित्यौ होला,
म हारेर जितेको जिवन तास मान्दिन अब ।
 
चढे होलान मेरा खुसीहरु हिजो चिता माथी ,
जलायौ आत्मा तिम्ले झै लास मान्दिन अब ।
 
खुसी छु सुन्दर मेरा बगैंचा भरी फुले फुलहरु,
मर्ने छैन मेरा सुबासहरु सास माग्दिन अब ।
 
भाके होला देवि देउता तिमी पनि रोको हेर्न ,
खुसी हुनु भगवान सङ्ग नास माग्दिन अब ।
 
कति झुठो भयौ तिमी , जुठो म भए होला ,
सपनिमा आउन पनि पास माग्दिन अब ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016