तराजु मा बसीदिएँ जोख्न सकेनौ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

तराजु मा बसीदिएँ जोख्न सकेनौ
तिम्रो इच्छा खुसी रोक्न सकेनौं ।
 
दोबाटो र घुम्ती नेर भेटभो जिन्दगीमा
गोरेटो मा हराएँ यात्री , खोज्न सकेनौं ।
 
अनगिन्ति मनका भाब बगाउन सकिन
जलेकै छ मुटु याहाँ पानी पोख्न सकेनौं ।
 
बगाएर आँसु , पिँडा छेक्न सकिन्छ र ?
जे हुनु भैसको, अथाहा माया बोक्न सकेनौं ।
 
कुहिरोको पर्दा उघारी फक्रीदिदा पनि
बे मौंसमी प्रेमको फल भनि,भोग्न सकेनौं । ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016