तिमिले नेटो काटे पछि सकिन मैले हाँस्नलाई
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

तिमिले नेटो काटे पछि सकिन मैले हाँस्नलाई ।
मुटु झिकी शरीर बाट कसरी सक्थे र बाँच्नलाई ।
 
सोचेकी छौ होला सुमन रमाइ रमाइ बसेको छ ,
मन दुख्दा आँसु लुकाइ सक्दिन सानू नाँच्नलाई ।
 
उपाए पनि नभएर हैन , कि मैले नसकेको होला ,
तिमिले जस्तै सम्झना सकिन है मैले भाँच्नलाई ।
 
दिलमा छौ हरपल तिमी म तिम्रो मनमा नभए नि,
हो चिन्दिन सुमन भनी सकिछौ तिम्ले ढाँट्नलाई ।
 
झुठो थियो तिम्रो माया चोखो माया धिक्कर्यौ ,
तिमिले झै एउटा मुटु सकिन नि धेरै साट्नलाई ।
 
रमाएकि नै छौ होला खुसी हुन्छौ रे नि जल्दा म ,
सक्यौ तिमिले पक्कै मलाई जलाएर मेट्नलाई ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016