तिमीले भुल्दा भुल्न सक्छु की भनेर पिए
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

तिमीले भुल्दा भुल्न सक्छु की भनेर पिए
नजरमा तिम्रो हाॅस्न सक्छु कि भनेर जिए ।
 
बाॅच्न मन नहुदो रै छ मुटू धुजा भए पछी
फुटेको मन जोड्न सक्छु की भनेर सिए ।
 
गोही ऑशु झर्दा हुन प्यासीहरूले तिर्खा मेट्न
तिर्खा मेट्न सक्छौ की भनेर यौवन दिए ।
 
अजम्वरी किन हुनु र दोषी यो चोला लिई
मृत्युलाई हराउन सक्छु की भन्दै खिए ।
 
सक्छौ भने छोड अव मुटु चुडीलिन अरूको
जिताउन तिमीलाई सक्छु कि भनेर बिष पिए ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016