तिम्रा लागि खुसी बोकि आउछु पर्खि बस् है
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

तिम्रा लागि खुसी बोकि आउछु पर्खि बस् है ।
संग-संगै खाउला आटो पिठो नझर्कि बस् है ।
 
छाडि हिडे खुसी खोज्न मुग्लान तिर हिजो ,
नरिसाउनु सक्छौ होला मुस्कान छर्की बस् है ।
 
लामो छ गन्तव्य सगै सगै हिड्नु छ हौ भोलि,
निदायौ भने पर्खी बस्दा आउदा फर्की बस् है ।
 
रमाउछन मेरा आँखा तिम्रा ओठमा हाँसो देखि,
झुपडी लाई महल सम्झिएर नाच्दै मर्की बस् है ।
 
नदेखाउनु दु:ख कहि कतै रमाउनेछ्न शत्रुहरु,
आँसु हेर्न खोज्ने भिड छ यहाँ सधै तर्की बस् है ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016