तिम्रो भन्दा धेरै माया आज पाएको छु मैले
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

तिम्रो भन्दा धेरै माया आज पाएको छु मैले ।
सात जन्मसगै हाँस्ने कसम खाएको छु मैले ।
 
जति सजिलै बिर्सिएर हिड्यौ तिमिले मलाइ ,
तिम्रो भन्दा बिशाल दिलमा छाएको छु मैले ।
 
सुन्नु कतै दिल थामी बज्दै छ्न तिम्रा सामु ,
पिरतीका गित गजल आज गाएको छु मैले ।
 
आँसु पिउदै नसा लिन बानी परिछौ कि कतै ,
भेटिदैनौ मन मुटुमा अब बार लाएको छु मैले ।
 
सोच्दी हौली तिमी बिना हाँस्दैन सुमन भनी,
सक्छौ हेर्न खुसि मेरा देखाउन चाहेको छु मैले ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016