तिहार आयो मेरी चेली आउछौ कि आउदिनौ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

तिहार आयो मेरी चेली आउछौ कि आउदिनौ ।
आगनीमा देउसी - भैलो गाउँछौँ कि गाउदिनौ ।
 
बा ,आमा आश गर्छन बाटो हेर्छ्न तिमि आउने,
जुवाइभेना कता छ्न छुट्टि पाउछौ कि पाउदिनौ ।
 
महामारी फैकिदो छ रुवाउदै टोल गाउँ देश बिश्व,
दसै पनि तेस्तै उस्तै टीका लाउछौ कि लाउदिनौ ।
 
खेतबारिमा झुल्दा हुन पहेला धान मास हराभरा ,
खाली निधार बस्नु पर्खी भ्याउछौ कि भ्याउदिनौ ।
 
गाउँघरको रमाइलो सम्झि रुदै छु बिरानी शहरमा ,
तिम्लेपनि आँखामा आँसु जमाउछौ कि जमाउदिनौ ।
 
आज पनि मखमली सयपत्रीले तिम्रै बाटो हेर्दा हुन ,
सप्तरगी ,ओखर सम्झी ल्याउछौ कि ल्याउदिनौ ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016