तिहारको सम्पुर्ण आफन्त , साथिभाइ तथा चेलीहरुमा शुभकामना
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

यसपाली देउसी खेल्न आइन है आमा ।
तिम्रो हातको सेल ,खान पाइन है आमा ।
 
साथी भाइ खोज्दै होलान खै काले भनी,
भैलो खेल्दै चेलीसगै बेदना गाइन है आमा ।
 
रमाउदै साथीसंघी च्याखे थाप्दै होलान ,
पोहोर जस्तै चौका दाउ खाइन है आमा ।
 
चेलीहरु आए होलान बुझाउ मन भनिदिनु ,
यस्पाली सप्तरङी मखमली लाइन है आमा ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016