दिल दिन्छु माने भन्दै छेउ सरो लौ ।
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

दिल दिन्छु माने भन्दै छेउ सरो लौ ।
तिमिलाइ जाने ,भन्दै छेउ सरो लौ ।
सपना सधै नै , मनैका बैर भाब
बिपना म लाने ,भन्दै छेउ सरो लौ ।
तिमिलाइ हेरी , उकाली त्यो चडौंला
मत हुँ दिवाने भन्दै छेउ सरो लौ ।
पहिला सिसाझै टुटेको , चोट दिन्न
दिल छैन खाने भन्दै छेउ सरो लौ ।
भन के छ मन्मा, ती आंखामा म छु की
भनिदेउ गाने भन्दै छेउ सरो लौ ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016