दोबाटोमा तिम्ले एक्लै छोडेर नै पो के भो र
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

दोबाटोमा तिम्ले एक्लै छोडेर नै पो के भो र ।
खाएका ती बाचा कसम तोडेर नै पो के भो र ।
 
लुकाए मैले पनि पिडाहरु तिम्रा खुसी चाहे ,
हाँस्दै नाच्दैनाता अन्तै जोडेर नै पो के भो र ।
 
सुभाष र रस लियौ फ्याकिएको खोष्टा अब ,
फुलाउछु भनि बिरुवा गोडेर नै पो के भो र ।
 
मेरा लागि अब कहाँ बाचेकी नै छौ र भन्नू ,
चिता माथी श्रापको घडा फोडेर पो के भो र ।
 
पुग्न सक्छौ गन्तव्यमा एक्लो कहिले नहुन है ,
हिंड्दा हिंड्दै बिचमा बाटो मोडेर पो के भो र ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016