धनीको कात्रोमानी
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

जहाँ पनि आखिर मेरै नाम चल्ति हुन्छ
सानै मान्छे आफुत जे-गरेनी गल्ति हुन्छ
 
हिजो सम्म एउटा चाह्यो आज अर्कै रोज्छ
टुङ्गो छैन मनको हर क्षण पल्टि हुन्छ
 
हाँस््ने यहाँ सधैंनै हाँसीनै रहेको हुन्छ
आँखा हेरे रुनेको आँशु भल-भल्ती हुन्छ
 
जन्मे देखी गरीब मर्दा पनि ऋणै बोक्छ
सुन्छु म त धनीको कात्रोमानी खल्ति हुन्छ !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016